FAQs Complain Problems

ग्यालरी

आज मिति २०८३।०२।०८ गते तादी गाउँपालिकाको आयोजनामा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,विशेष अतिथिहरु तादी गाउँपालिकाको उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुजन शुभ भ्लोनज्यू,अतिथिहरु कार्यपालिका सदस्यज्यू,गायक राजेन्द्र पाठकज्यू,स्वास्थ्य शाखा प्रमुख बासुदेव श्रेष्ठज्यू,तादी गाउँपालिकाको विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारी ज्यूहरु, शिक्षकज्यूहरु, बाद्यबादन तथा कलाकारज्यूहरु साथै पोषण सम्बन्धी गाउँपालिका स्तरीय दोहोरी प्रतियोगितामा सहभागि विद्यार्थी भाई बहिनीहरुको उपस्थितिमा प्रथम ,द्धितिय र तृतीय तथा सन्तावना पुरस्कार क्रमश रालुक

मिति: 06/11/2026 - 12:50
, , , , , , , ,

तादी गाउँपालिकाको उद्योग विकास शाखाको आयोजनामा तादी गाउँपालिकाको उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता तथा तादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री सुजन शुभ भ्लोनज्यूको विशेष आतिथ्यतामा आज मिति २०८३।०१।२३ गते घरेलु उद्योग तथा परम्परागत सीप प्रोत्साहन (डोको ,नाङ्लो,डालो) बनाउने सिप सम्बन्धी १ दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम पराम्परागत घरेलु सिपलाई जिविकोपार्जनमा उपयोग गरिरहनु भएका विभिन्न वडाबाट सहभागि हुनु भएको स्थानीयहरुको उपस्थितिमा सम्पन्न भयो ।

मिति: 06/11/2026 - 12:46
, , , ,

तादी गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा तादी गाउँपालिका अध्यक्ष तथा तादी गाउँपालिका स्तरिय खोप समन्वय समितिका संयोजक श्री सन्तमान तामाङज्यूको अध्यक्षता,तादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री सुजन शुभ भ्लोनज्यू,वडा अध्यक्ष श्री सिरमान तामाङज्यू,वडा अध्यक्ष श्री सरोज भण्डारीज्यू,वडा अध्यक्ष श्री नकुर दोङ्ग तामाङज्यूको विशेष आतिथ्यता,अतिथिहरु कार्यपालिका सदस्यज्यूहरु,खरानिटार अस्पतालका मेडिकल अधिकृत श्री डा कैलाश मणि पोखरेलज्यू,स्वास्थ्य शाखा प्रमुख बासुदेव श्रेष्ठज्यू,विभिन्न स्वास्थ्य संस्थाका स्वाथ्यकर्मीज्यूहरु,तादी गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मच

मिति: 06/11/2026 - 12:44
, , , , ,

तादी गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा आज मिति २०८३।०१।०३ गते तादी गाउँपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा ,विशेष अतिथिहरु उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री सुजन शुभ भ्लोनज्यू,वडा अध्यक्षहरु श्री नकुर दोङ तामाङज्यू,श्री सीर मान तामाङज्यू,श्री बच्चराम तामाङज्यू, तादी गाउँपालिका विषयगत शाखाका शाखा प्रमुखहरु तथा कर्मचारीज्यू, राष्ट्रिय रोजगार प्रबर्द्धन कार्यक्रम अन्तरर्गत तादी गाउँपलिका भित्रका सम्पूर्ण श्रमिकहरुको सहभागितामा "श्रमको सम्मान राष्ट्रको अभियान" भन्ने मुल नारा सहित रोजगारीमा खटिनु अघि काम लगाउने प्रक्रिया तथा कार्यस्थल सुर

मिति: 06/11/2026 - 12:38
, , , , , ,

तादी गाउँपालिका र पन्चकन्या गाउँपालिकाको संगम स्थलमा(दोबान) निर्माणधिन तीन मुखे झोलुङे पुल

मिति: 06/11/2026 - 12:35
,

राउचुली हुँदै गोसाइँकुण्ड जाने पदमार्गमा निर्माण गरिएको विश्रामघर

मिति: 06/11/2026 - 11:20
, , ,

आज मिति २०८२।१२।११ गते तादी गाउँपालिकाको गाउँ सभाको १८ औं अधिवेशनको पहिलाे बैठक तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको सभाध्यक्षतामा चालु आ.व. २०८२।०८३ को बार्षिक बजेट ,योजना तथा कार्यक्रम संसोधन गरी रकमान्तर तथा शिर्षकान्तर गर्ने प्रस्ताव,चालु आ.व. २०८२।०८३ को न्यायिक समितिबाट हाल सम्म सम्पादन भएका क्रियाकलापहरुको प्रतिवेदन ,चालु आ.व.

मिति: 06/11/2026 - 11:17
, , , , , , ,

आज मिति २०८२।१२।१० गते जिल्ला प्रशासन कार्यालय,नुवाकोट र जिल्ला प्रहरी कार्यालय,नुवाकोटको संयुक्त आयोजनामा तथा तादी गाउँपालिकाको समन्वयमा भएको शान्ति सुरक्षा ,अपराध नियन्त्रण,सेवा प्रवाह र विपद व्यवस्थापन लगायत विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद रेग्मीज्यूको अध्यक्षता, प्रमुख अतिथि तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङज्यू,विशेष अतिथिहरु तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीज्यू,सशस्त्र प्रहरी बल नेपाल नं १९ गुल्म नुवाकोटका कार्यालय प्रमुख स.प्र.ना.उ.

मिति: 06/11/2026 - 11:14
, , , , , ,

तादी गाउँपालिकाको आयोजनामा ११६ औं अन्तराष्ट्रिय नारी दिवश बागमति प्रदेश सभा सदस्य तथा पूर्व उपसभामुख माननिय श्री राधिका तामाङज्यूको प्रमुख आतिथ्यता ,तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता तथा विशेष अतिथिहरु तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू,तादी गाउँपालिका नि.

मिति: 06/11/2026 - 11:11
, , , , , ,

सुनौलो हजार दिनका आमा ( गर्भमा रहेको दिन देखि बच्चा २ वर्ष नपुग्दा सम्मका ) हरु तथा ५९ महिना सम्मका बालबालिकाहरुको पोषण लेखाजोखा कार्यक्रम

मिति: 06/11/2026 - 11:07
, , , , , , , ,

Pages

//