समाचार
घरेलु उद्योग तथा परम्परागत सीप प्रोत्साहन (डोको ,नाङ्लो,डालो) बनाउने सिप सम्बन्धी १ दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम ।
तादी गाउँपालिकाको उद्योग विकास शाखाको आयोजनामा तादी गाउँपालिकाको उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता तथा तादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री सुजन शुभ भ्लोनज्यूको विशेष आतिथ्यतामा आज मिति २०८३।०१।२३ गते घरेलु उद्योग तथा परम्परागत सीप प्रोत्साहन (डोको ,नाङ्लो,डालो) बनाउने सिप सम्बन्धी १ दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम पराम्परागत घरेलु सिपलाई जिविकोपार्जनमा उपयोग गरिरहनु भएका विभिन्न वडाबाट सहभागि हुनु भएको स्थानीयहरुको उपस्थितिमा सम्पन्न भयो ।





