मिति २०८२।१०।०७ गते तादी गाउँपालिकाको न्यायिक समितिको आयोजनामा संघ सस्था प्रोत्साहान /सम्मान कार्यक्रम तथा न्यायिक समितिका संयोजक विच परिचयात्मक कार्यक्रम तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता,तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको प्रमुख आतिथ्यता,विशेष अतिथिहरु बेलकोगढी नगरपालिका उपमेयर श्री शिव प्रसाद दाहालज्यू,विदुर नगरपालिका उपमेयर श्री प्रभा वोगटीज्यू,दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष श्री माकुरी तामाङज्यू,लिखु गाउँपालिका उपाध्यक्ष श्री शुभद्रा अधिकारीज्यू,पञ्चकन्या गाउँपालिका उपाध्यक्ष श्री विमला केसीज्यू,किस्पाङ गा.पा उपाध्यक्ष श्री हरि प्रसाद रिमालज
समाचार
ग्यालरी
तादी गाउँपालिका वडा नं ४ कार्यालय,सुन्दरादेवी,नुवाकोटको आयोजनामा मिति २०८२।१०।०२ देखि २०८२।१०।०४ गते सम्म सञ्चालन रहने यस जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता २०८२को समुद्घाटन समारोह पुर्व अर्थ मन्त्रि तथा नि. वर्तमान प्रतिनिधि सभा सदस्य श्री डा. प्रकाश शरण महतज्यूको प्रमुख आतिथ्यता ,वडा अध्यक्ष श्री अश्मिन कुमार पाण्डेज्यूको अध्यक्षता,विशेष अतिथिहरु तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू,लिखु गाँउपालिका अध्यक्ष श्री ध्रुब श्रेष्ठज्यू, तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,पञ्चकन्या गाउँपालिका उपाध्यक्ष श्री विमला केसीज्यू,तादी गाउँपालिकाको नि.
आज मिति २०८२।०९।१२ गते तादी गाउँपालिकाको आयोजनामा भएको तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ को समापन समारोह तादी गाउँपालिकामा गठित खेलकुद विकास समितिका संयोजक तथा वडा अध्यक्ष श्री सोनाम तामाङज्यूको अध्यक्षता,तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको प्रमुख आतिथ्यता,गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको विशेष आतिथ्यता ,प्र.प्र.अ श्री तेजिन्द्र गौतमज्यू,वडा अध्यक्ष श्री अश्मिन कुमार पाण्डेज्यू,बरिष्ट विद्यालय निरिक्षक श्री सन्तोष खनालज्यू,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,अतिथिहरु तादी गाउँपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्याप
आज मिति २०८२।०९।१० गते तादी गाउँपालिकाको आयोजनामा तादी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ तादी गाउँपालिका स्तरिय खेलकुद विकास समितिका संयोजक तथा वडा अध्यक्ष श्री सोनाम तामाङज्यूको अध्यक्षता,तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको प्रमुख आतिथ्यता,विशेष अतिथिहरु तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ श्री तेजिन्द्र गौतमज्यू,वडा अध्यक्ष श्री अश्मिन कुमार पाण्डेज्यू,बरिष्ट विद्यालय निरिक्षक श्री सन्तोष खनालज्यू,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,अतिथिहरु तादी गाउँपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकज्यूहरु,विद्यालय व्यव
तादी गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा आज मिति २०८२।०८।२९ गते तादी गाउँपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा ,विशेष अतिथिहरु उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री तेजिन्द्र गौतमज्यू,वडा अध्यक्षहरु श्री आश्विन कुमार पाण्डेज्यू,श्री सीर मान तमाङज्यू,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,कार्यक्रम सहकजर्ता श्री भोजराज सूनारज्यू, तादी गाउँपालिका विषयगत शाखाका शाखा प्रमुखहरु तथा कर्मचारीज्यूहरुको सहभागितामा सामी कार्यक्रम चौथो चरणको कार्यान्वय(मोडालिटी) सम्बन्धी १ दिने अभिमखीकरण कार्यक्रम सम्पन्न भयो ।
तादी गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाकोआयोजनामा आज मिति २०८२।०८।२५ गते तादी गाउँपालिकाको उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता, विशेष अतिथिहरु प्रमुख प्रशासकीय अधिकृत श्री तेजिन्द्र गौतमज्यू,बरिष्ट विद्यालय निरिक्षक सन्तोस खनालज्यू,विज्ञ सहजकर्ता नारायण खत्रीज्यू ,शिक्षक सहजकर्ता श्री दिपक प्रसाद सिटौलाज्यू,समुदायिक विद्यालयका शिक्षकज्यूहरुको सहभागितामा तादी गाउँपालिका भित्रका समुदायिक विद्यालयका शिक्षकहरुलाई मिति २०८२।०८।२५ देखी मिति २०८२।०८।२६ गते सम्म हुने २ दिवशीय सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिमकाे समुद्घाटन कार्यक्रम सम्पन्न ।
तादी गाउँपालिकाको आयोजनामा "प्रविधिको सहि प्रयोग गरौं,लैङ्गिक हिंसा अन्त्य गरौं "भन्ने राष्ट्रिय नाराको साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्रगत तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता,विशेष अतिथिहरु प्रमुख प्रशासकीय अधिकृत श्री तेजिन्द्र गौतमज्यू,सहजकर्ता श्री अन्जु आर्चायज्यू,कानुनि सहजकर्ता श्री सिता खनालज्यूको उपस्थितिमा मिति २०८२।०८।१९ गते सुन्दरा मा.वि.
तादी गाउँपालिकाको आयोजना तथा रुम टु रिड र रुडेक नेपालको समन्वयमा आज मिति २०८२।०८।१९ गते तादी गाउँपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा, विशेष अतिथिहरु उपाध्यक्ष श्री सन्जू प्याकुरेलज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री तेजिन्द्र गौतमज्यू,बरिष्ट विद्यालय निरिक्षक सन्तोस खनालज्यू,विज्ञ सहजकर्ताहरु श्री कुमार राज श्रेष्ठ,श्री ईश्वर दत्त जोशीज्यू,श्री माया रोकायज्यू,शिक्षक सहजकर्ता श्री दिपक प्रसाद सिटौलाज्यू,शिक्षकज्यूहरुको उपस्थितिमा तादी गाउँपालिका भित्रका समुदायिक विद्यालयका शिक्षकहरुलाई मिति २०८२।०८।१९ देखी मिति २०८२।०८।२२ गते सम्म हुने ४ दिवशीय एकीकृत पाठ्यक्रम सम्बन्धी कस्
"प्रविधिको सहि प्रयोग गरौं,लैङ्गिक हिंसा अन्त्य गरौं" भन्ने राष्ट्रिय नाराको साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्रगत तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूले व्यानर वाचन गरि तादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री तेजिन्द्र गौतमज्यू,विषयगत शाखाका कर्मचारीज्यूहरुको उपस्थितिमा शुभारम्भ भयो । समुदायस्तरमा समेत यस सम्बन्धमा सचेतनामूलक कार्यक्रम गर्दै क्रमश २०८२ मंसिर ९ देखि २४ गते , १६ दिन सम्म अभियानको रुपमा विभिन्न कार्यक्रमहरु संञ्चालन गरिनेछ ।
तादी गाउँपालिकाको आयोजनामा विपद्का समयमा सिकाइ निरन्तरताका लागि सिकाई कार्यक्रम अन्तरर्गत तादी वडा नं १,काल्चे स्थित श्री मंगलेश्वरी आधारभुत विद्यालय र तादी १ उर्लेनि स्थित श्री सुन्दरा माध्यामिक विद्यालयमा ,विद्यालय निरिक्षक श्री सन्तोष खनालज्यू,लेखा अधिकृत श्री प्रकाश कुमार राईज्यू,सूचना प्रविधि अधिकृत श्री पुरुषोतम वाग्लेज्यू,शिक्षक सहजकर्ता दिपक प्रसाद सिटौलाज्यू, सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू,विद्यालय प्रधानाध्यापक ज्यू,शिक्षकज्यूहरु तथा अभिभावकहरुको उल्लेख्य उपस्थितिमा आपुरण तथा द्रुत सिकाइ योजना कार्यान्वयनको लागि सरोकारवालाहरुको लागि १ दिने अभिमुखिकरण कार्यक्र
