आज मिति २०७९।०५।०७ गते तादी गाँउपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको अध्यक्षतामा ,उपाध्यक्ष श्री सन्जु प्याकुरेल ज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री प्रयास भट्टराई ज्यू, वडा अध्यक्ष श्री नकुर दोङ तामाङ ज्यू,तिलगंगा आखाँ अस्पतालका प्रतिनिधिज्यूहरुज्यू तथा शाखागत कर्मचारीहरुको उपस्थितिमा खरानिटार अस्पतालमा ग्रामिण आखाँ उपचार सेवा संचालन सम्बन्धमा विविध विषयमा छलफल गरि बैठक सु–सम्पन्न ।
समाचार
ग्यालरी
तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको अध्यक्षतामा तथा उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ अर्जुन आचार्य तथा वडा अध्यक्षहरु श्री नकुर दोङ तामाङ,सिरमान तामाङ,सोनाम तामाङ,असिम कुमार पाण्डेज्यूहरुकाे आथित्यतामा तथा कार्यपालिका सदस्य ज्यूहरु लगायत शाखा प्रमुख ,वडा सचिव र विभिन्न शाखाको कर्मचारीहरुको उल्लेख्य उपस्थितिमा आज मिति २०७९।०३।०४ गते स्थानिय तहको क्षमता विकास योजना तर्जुमा सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम विज्ञ सहजकर्ताहरु दुर्गा निधि शर्मा र बेगेन्द्रराज पौडेलज्यूहरुको उपस्थितिमा सु–सम्पन्न ।
तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको सभापतित्त्वमा आज मिति २०७९।०२।१६ गते अध्यक्ष श्री सन्तमान तामाङज्यूबाट तादी गाउँपालिकाको कार्यपालिका सदस्यज्यूहरुको सपथ ग्रहण कार्यक्रम सु–सम्पन्न ।
तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको सभापतित्त्वमा आज मिति २०७९।०२।०६ गते अध्यक्ष श्री सन्तमान तामाङज्यूबाट तादी गाउँपालिकाको उपाध्यक्ष,सम्पुर्ण वडा अध्यक्ष ज्यूहरु तथा सम्पुर्ण गाउँ सभाका सदस्यज्यूहरुको सपथ ग्रहण कार्यक्रम सु–सम्पन्न ।
आज मिति २०७७।१२।३१ गते तादी गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालयमा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण थापा ज्यूलाई स्वागत कार्यक्रम सम्पन्न ।
आज मिति २०७७/३/१४ गते अमर ज्योति प्रविधिक विद्यालयको भबन रहेको क्वारेन्टाइनमा १४ दिन बसाइ पश्चात तादी गाउँपालिको वडा ३ घरभई भारतबाट आएका ठाकुर विक, मनिता विक,सिता विक,सागर विक,सृजना विक र मुस्कान विक को गरिएको कोरोना सम्बन्धि RDT टेस्ट गर्दा नेगटिभ रिजल्ट आएकोले थप ७ दिन होम क्वारेन्टाइनमा बस्ने गरि आजकै दिन घर पठाइएको सम्बन्धित सबैमा जानाकारी गराइन्छ ।
आज मिती २०७७/०१/१७ गते काेराेना राेग(Covid 19 ) उपचारर्थ नेपाल ईन्जिनियर्स एशाेसियसन बागमति प्रदेश बाट तादी गाउँपालिका स्थित खरानिटार अस्पतालमा स्वाव कलेक्सन वुथ(Swab Collection Booth) स्थापनार्थ तादी गाँउपालिका अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्युलाई प्रमुख प्रशासकिय अधिकृत श्री दिपक दहाल ज्यु तथा वडा अध्यक्ष श्री मनाेज कुमार उप्रेति ज्युकाे समउपस्थितिमा हस्तान्तरण कार्यक्रम सम्पन्न । अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्युले खरानिटार अस्पतालमा स्वाव कलेक्सन वुथ उपलब्ध गराउन सहयाेग गर्नहुने नेपाल ईन्जिनियर्स एशाेसियसन बागमति प्रदेशलाई धन्यवाद समेत ज्ञापन गर्नु भएकाे थियाे ।
