समाचार
आज मिति २०८३।०३।२९ गते तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको सभाध्यक्षतामा बसेको तादी गाउँपालिकाको १९ औं गाउँ सभा अधिवेशनको दोस्रो बैठकमा बजेट तथा कार्यक्रम २०८३ सर्वसम्मत ढङ्गले पारित भई सम्पन्न भयो ।
आज मिति २०८३।०३।२९ गते तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको सभाध्यक्षतामा बसेको तादी गाउँपालिकाको १९ औं गाउँ सभा अधिवेशनको दोस्रो बैठकमा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूबाट प्रस्तुत गर्नु भएको आ.व २०८३।८४ को लागि तादी गाउँपालिकाको बजेट तथा कार्यक्रम २०८३, तादी गाउँपालिकाको विद्यायन समितिका संयोजक तथा गाउँ सभा सदस्य श्री रमेश कट्टेलज्यूले प्रस्तुत गर्नु भएको तादी गाउँपालिकाको सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक २०८३ सर्वसम्मत ढङ्गले पारित भई सम्पन्न भयो ।
