समाचार
तादी गाउँपालिकाको न्यायिक समितिको आयोजनामा संघ सस्था प्रोत्साहान /सम्मान कार्यक्रम तथा न्यायिक समितिका संयोजक विच परिचयात्मक कार्यक्रम
मिति २०८२।१०।०७ गते तादी गाउँपालिकाको न्यायिक समितिको आयोजनामा संघ सस्था प्रोत्साहान /सम्मान कार्यक्रम तथा न्यायिक समितिका संयोजक विच परिचयात्मक कार्यक्रम तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता,तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको प्रमुख आतिथ्यता,विशेष अतिथिहरु बेलकोगढी नगरपालिका उपमेयर श्री शिव प्रसाद दाहालज्यू,विदुर नगरपालिका उपमेयर श्री प्रभा वोगटीज्यू,दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष श्री माकुरी तामाङज्यू,लिखु गाउँपालिका उपाध्यक्ष श्री शुभद्रा अधिकारीज्यू,पञ्चकन्या गाउँपालिका उपाध्यक्ष श्री विमला केसीज्यू,किस्पाङ गा.पा उपाध्यक्ष श्री हरि प्रसाद रिमालज्यू,म्यागङ गा.पा. उपाध्यक्ष श्री सिता तामाङज्यू,शुर्यगढी गा.पा उपाध्यक्ष मन्जु बढाथोकिज्यू,शिवपुरी गा.पा उपाध्यक्ष श्री विर बहादुर तामाङज्यू,तादी गाउँपालिका प्र.प्र.अ श्री तेजिन्द्र गौतमज्यू,अतिथिहरु वडा अध्यक्ष श्री बच्चुराम तामाङज्यू,रुडेक नेपालका संस्थापक अध्यक्ष श्री मिन कुमार के.सीज्यू,नेपाल ग्रिनतारा फाउण्डेशनका अध्यक्ष श्री बन्दी निमा शेर्पाज्यू, SCAI का नमीता हमालज्यू,न्यायिक सहजकर्ताहरु सविना तामाङज्यू,शुशिला कुमारी तामाङज्यू,सिता खनालज्यू,कल्पना केसीज्यू,सरस्वती अधिकारीज्यू,पन्चबहादुरको तामाङज्यू,अशोक खड्काज्यू,विभिन्न राजनितिक दलका प्रतिनिधिहरु रोशन श्रेष्ठज्यू,माधव प्रसाद मैनालीज्यू, सूर्य बहादुर तामाङज्यू,कार्यक्रम संचालक तादी गाउँपालिकाका शिक्षक सहजकर्ता दिपक प्रसाद सिटौलाज्यूको सहभागितामा तादी गाउँपालिका भित्र कार्यक्षेत्र भई विभिन्न शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै रुडेक नेपालका अध्यक्ष श्री मिन कुमार केसीज्यू,नेपाल ग्रिनतारा फाउण्डेशनका अध्यक्ष बन्दि निमा शेर्पाज्यू,SCAI को प्रतिनिधि नमिता हमालज्यूलाई प्रसंशा पत्र ,मायाको चिनो सहित सम्मान समेत भई कार्यक्रम सम्पन्न भयो ।








