तादी गाउँपालिकाको आयोजनामा "आधारभुत तह उमेर समुहका सम्पूर्ण वालबालिकाहरु विद्यालय भर्ना र सम्मान,अनिवार्य निःशुल्क शिक्षा घोषणा तादी गाउँपालिकाको अभियान "भन्ने मुल नारा सहित आज मिति २०८१।०२।२५ गते तादी गाँउपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,बागमति प्रदेश सभा सदस्य माननिय श्री राधिका तामाङज्यूको प्रमुख आथित्यता, बागमति प्रदेश शिक्षा विकास निर्देशनालय हेटौडाका निर्देशक श्री दिपेन्द्र सुवेदीज्यूको विशेष अथित्यता,विशेष अतिथिहरु तादी गाउँपालिकाको नि.
आज मिति २०८१।०२।२४ गते तादी गाउँपालिकाको आयोजनामा लैङ्गिक समानता सामाजिक समावेशीकरण निति निर्माणको लागि सरोकारवालाहरु संगको कार्यशाला गोष्टि तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता तथा तादी गाँउपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको विशेष आथित्यतामा सम्बन्धित सरोकारवाला पक्षहरु विच लैङ्गिक समानता सामाजिक समावेशीकरण निति निर्माण सम्बन्धमा घनिभुत छलफल भई कार्यशाला गोष्टि सम्पन्न भयो ।
आज मिति २०८१।०२।२४ गते तादी गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा स्थानीय तहको रोजगार रणनीति कार्यान्वयन सम्बन्धी १ दिने कार्यक्रम तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,विशेष अतिथिहरु उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री नन्द लाल शर्माज्यू,अतिथिहरु वडा अध्यक्ष श्री बच्चु राम तामाङज्यू,वडा अध्यक्ष श्री आस्मिन कुमार पाण्डेज्यू,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,शाखागत कर्मचारी ज्यूहरु, अतिथिहरु स्थानिय पत्रकार रामहरी न्यौपानेज्यू ,प्रमिला सुनवारज्यू,वडा सचिव ज्यूहरु साथै स्थानिय तादीबासी दाजुभाई दिदीबहिनीहरुको उपस्थितिमा सम्पन्न भयो ।
"आधारभूत तह उमेर समुहका वालवालिकाहरु विद्यालय भर्ना र सम्मान,अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा तादी गाउँपालिकाको अभियान" भन्ने मुल नारा सहित आज मिति २०८१।०२।२२ गते तादी गा.पा.