आज मिति २०८१।०५।१४ गते तादी गाउँपालिकाको आयोजनामा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको प्रमुख आथित्यता,विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत श्री नन्दलाल शर्माज्यू साथै सुन्दारादेवी मा.विका प्र.अ श्री राजन पाठक ज्यूको अध्यक्षतामा,विज्ञ सहजकर्ताहरु श्री दिनेश कुमार श्रेष्ठज्यू,रमेश कुमार अवस्थिज्यू ,शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारीज्यूहरु, तादी गाउँपालिकाको आधारभुत तहका शिक्षक शिक्षिका ज्यूहरुको उल्लेख्य सहभागितामा आधारभुत तह (१–५) गणित विषयका शिक्षकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम सुभारम्भ ।
आज मिति २०८१।०३।०३ गते तादी गाउँपालिकाको आयोजनामा यस प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता बागमती प्रदेश सभा सदस्य माननिय श्री राधिका तामाङज्यूको प्रमुख आतिथ्यतामा ,विशिष्ट अतिथि नुवाकोट जि.स.स प्रमुख श्री रजिन्द्र विक्रम सिंह ठकुरी ,विशेष अतिथि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू तथा तादी गाँउपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षतामा, अथितिहरु प्र.प्र.अ नन्द लाल शर्माज्यू,तादी गाउँपालिका वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,तादी गाउँपालिकको विभिन्न शाखाका कर्मचारीज्यूहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु,विभिन्न पार्टीका प्रतिनिधिज्
बालबालिकाहरुलाई आफ्नो मौलिक हक अधिकार बारे जानकारी दिने मूख्य उद्धेश्य सहित तादी गाउँपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बालमैत्रि स्थानिय तह प्रोत्साहन कार्यक्रम अन्तरर्गत विभिन्न विद्यलाय तथा समुदायमा तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षतामा विद्यार्थी भाईबहिनीहरुको सहभागितामा अन्तरक्रिया तथा सचेतना कार्यक्रम भई सु–सम्पन्न ।
आज मिति २०८१।०२।२८ गतेका दिन यस तादी गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पालिका स्तरिय पूर्ण खोप सुनिश्चितता तथा प्रमाणिकरण कार्यक्रम तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,विशेष अथितिहरु तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्रमुख प्रशासकीय अधिकृतज्यू श्री नन्द लाल शर्माज्यू,अथितिहरु वडा अध्यक्षज्यूहरु,स्वास्थ्य कार्यालय नुवाकोटको खोप अधिकृत श्री अमृत महर्जनज्यू,स्वास्थ्य संयोजक श्री विनोदराज खरेलज्यू,खरानीटार अस्पताल प्रमुख मेडिकल अधिकृत श्री डा.