तादी गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिका स्तरिय एस.ई.इ परिक्षाको नतिजा विश्लेषण सम्बन्धमा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता, विशेष अतिथिहरु तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ नन्द लाल शर्माज्यूको उपस्थितिमा मिति २०८१।०५।२३ देखी २०८१।०५।२४ गते सम्मको दुई दिने अन्तरक्रिया कार्यक्रम अन्तर्गत आज पहिलो दिन अङ्ग्रेजि,गणित,विज्ञान विषयको नतिजा विश्लेषण तथा समिक्षा भई माध्यामिक विद्यालयको विषयगत शिक्षक शिक्षिकाज्यूहरुको सहभागितामा सुम्पन्न ।
आज मिति २०८१।५।२० गते जिल्ला प्रशासन कार्यालय,नुवाकोटको आयोजनामा जिल्ला प्रशासन कार्यालय ,नुवाकोटका प्रमुख जिल्ला अधिकारी श्री रामकृष्ण अधिकारीज्यूको अध्यक्षतामा ,विशेष अतिथिहरु तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू ,दुप्चेश्वर गाउँपालिका अध्यक्ष श्री शंकर बहादुर थापाज्यू,अतिथिहरु जिल्ला प्रहरी कार्यालय,नुवाकाेटका प्रमुख श्री शान्तिराज कोइरालाज्यू,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय,नुवाकोटका प्रमुख श्री दिपक उप्रेतीज्यू,तादी गाउँपालिका प्र.प्र.अ .नन्दलाल शर्माज्यू,पञ्चकन्या गा.पा उपाध्यक्ष श्री विमला के.सी.
आज मिति २०८१।०५।१४ गते तादी गाउँपालिकाको आयोजनामा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको प्रमुख आथित्यता,विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत श्री नन्दलाल शर्माज्यू साथै सुन्दारादेवी मा.विका प्र.अ श्री राजन पाठक ज्यूको अध्यक्षतामा,विज्ञ सहजकर्ताहरु श्री दिनेश कुमार श्रेष्ठज्यू,रमेश कुमार अवस्थिज्यू ,शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारीज्यूहरु, तादी गाउँपालिकाको आधारभुत तहका शिक्षक शिक्षिका ज्यूहरुको उल्लेख्य सहभागितामा आधारभुत तह (१–५) गणित विषयका शिक्षकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम सुभारम्भ ।
आज मिति २०८१।०३।०३ गते तादी गाउँपालिकाको आयोजनामा यस प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता बागमती प्रदेश सभा सदस्य माननिय श्री राधिका तामाङज्यूको प्रमुख आतिथ्यतामा ,विशिष्ट अतिथि नुवाकोट जि.स.स प्रमुख श्री रजिन्द्र विक्रम सिंह ठकुरी ,विशेष अतिथि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू तथा तादी गाँउपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षतामा, अथितिहरु प्र.प्र.अ नन्द लाल शर्माज्यू,तादी गाउँपालिका वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,तादी गाउँपालिकको विभिन्न शाखाका कर्मचारीज्यूहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु,विभिन्न पार्टीका प्रतिनिधिज्