FAQs Complain Problems

सूचना तथा समाचार

आज मिति २०७८/०३/१० गते तादी गाउँपालिकाको आगामि आ .व. २०७८/०७९ को बजेट विनियोजनको लागि अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्यूको सभाध्यक्षतामा बसेको नवौं गाउँ सभा बैठक सम्पन्न ।

आज मिति २०७८/०३/१० गते तादी गाउँपालिकाको आगामि आ .व. २०७८/०७९ को बजेट विनियोजनको लागि गाउँपालिका अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्यूको सभाध्यक्षतामा बसेको नवौं गाउँ सभा बैठकमा बार्षिक बजेट, नीति तथा कार्यक्रम पेश भई जम्मा बजेट रकम रु ४३,७०,०८,५३९.

जानकारी सम्बन्धमा ।

श्री सम्पुर्ण विद्यालयहरु,
तादी गाउँपालिका,खरानीटार,नुवाकोट ।
विषयः जानकारी सम्बन्धमा ।

Pages