FAQs Complain Problems

सूचना तथा समाचार

आज मिति २०८०।०३।१० गते तादी गाउँपालिकाको आगामि आ .व. २०८०।०८१ को बजेट विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभाध्यक्षतामा बसेको १३औं गाउँ सभा बैठक सम्पन्न ।

आज मिति २०८०।०३।१० गते तादी गाउँपालिकाको आगामि आ .व. २०८०।०८१ को बजेट विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यूको सभाध्यक्षतामा बसेको १३औं गाउँ सभा बैठकमा बार्षिक बजेट, नीति तथा कार्यक्रम पेश भई जम्मा बजेट रकम रु ४६,०६,०२,९६०.

आज मिति २०८०।०१।२८ गते भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयको आयोजनामा बागमति प्रदेशका माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलज्यूबाट यस तादी गाउँपालिकाको दोर्खुखोला वडा नं १ र ३ जोड्ने पक्की पूलको समुद्घाटन भई सु–सम्पन्न ।

आज मिति २०८०।०१।२८ गते भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयको आयोजनामा बागमति प्रदेशका माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलज्यूबाट यस तादी गाउँपालिकाको दोर्खुखोला वडा नं १ र ३ जोड्ने पक्की पूलको समुद्घाटन भई कार्यक्रम सु–सम्पन्न ।

Pages

//