समाचार
शान्ति सुरक्षा ,अपराध नियन्त्रण,सेवा प्रवाह र विपद व्यवस्थापन लगायत विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम
आज मिति २०८२।०३।१९ गते जिल्ला प्रशासन कार्यालय,नुवाकोटको आयोजनामा तथा तादी गाउँपालिकाको समन्वयमा भएको शान्ति सुरक्षा ,अपराध नियन्त्रण,सेवा प्रवाह र विपद व्यवस्थापन लगायत विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्री शशीधर घिमिरेको अध्यक्षता, प्रमुख अतिथि तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङज्यू,विशेष अतिथिहरु तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,जिल्ला प्रहरी कार्यालय,नुवाकोटका प्रमुख श्री दुर्गाराज रेग्मी,जिल्ला उप अनुसन्धान निर्देशक श्री कमल भट्टराईज्यू, तादी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री ध्रुब खनालज्यू,जि.प्र.का नुवकोटका प्र.नि श्री कृष्ण बानियाज्यू,इ.प्र.का खरानीटारका प्रमुख श्री जयन्ती थापाज्यू,तादी गाउँपालिकाका वडा अध्यक्षज्यूहरु,प्रवत्ता श्री शर्मिला उप्रेती(खनाल
)ज्यू, खरानीटार अस्पतालका मे.सु डा. एरिका कार्कीज्यू,कार्यपालिका सदस्यज्यूहरु,तादी गाउँपालिका विभिन्न राजनितिक दलका पालिका प्रतिनिधिज्यूहरु,तादी गाउँपालिका विभिन्न विषयगत शाखाका कर्मचारीज्यूहरु,स्वास्थ्यकमीज्यूहरु तथा स्थानिय अग्रज नागरिक समाजको समेत उल्लेख्य सहभागितामा सम्पन्न भयो ।