समाचार
तादी गाउँपालिकाको १७ औं गाउँसभा अधिवेशनको पहिलो बैठक
आज मिति २०८२।०३।०४ गते तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको सभाध्यक्षमा बसेको तादी गाउँपालिकाको १७ औं गाउँसभा अधिवेशनको पहिलो बैठकमा आगामि आ.व. २०८२।०८३ काे निति तथा कार्यक्रम २०८२, तादी गाउँपालिकाको संघ संस्था दर्ता तथा नियमन ऐन २०८२, तादी गाउँपालिका खानेपानी,सरसफाई तथा स्वच्छता ऐन २०८२, तादी गाउँपालिका सार्वजनिक खरिद नियमावली सभामा प्रस्तुत भई सर्वसम्मत ढङ्गले पारित समेत भई सम्पन्न भयो ।