समाचार
आज मिती २०७७/०१/१७ गते काेराेना राेग उपचारर्थ नेपाल ईन्जिनियर्स एशाेसियसन बागमति प्रदेश बाट तादी गाउँपालिका स्थित खरानिटार अस्पतालमा स्वाव कलेक्सन वुथ स्थापनार्थ तादी गाँउपालिका अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्युलाई हस्तान्तरण ।
आज मिती २०७७/०१/१७ गते काेराेना राेग(Covid 19 ) उपचारर्थ नेपाल ईन्जिनियर्स एशाेसियसन बागमति प्रदेश बाट तादी गाउँपालिका स्थित खरानिटार अस्पतालमा स्वाव कलेक्सन वुथ(Swab Collection Booth) स्थापनार्थ तादी गाँउपालिका अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्युलाई प्रमुख प्रशासकिय अधिकृत श्री दिपक दहाल ज्यु तथा वडा अध्यक्ष श्री मनाेज कुमार उप्रेति ज्युकाे समउपस्थितिमा हस्तान्तरण कार्यक्रम सम्पन्न । अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्युले खरानिटार अस्पतालमा स्वाव कलेक्सन वुथ उपलब्ध गराउन सहयाेग गर्नहुने नेपाल ईन्जिनियर्स एशाेसियसन बागमति प्रदेशलाई धन्यवाद समेत ज्ञापन गर्नु भएकाे थियाे ।