FAQs Complain Problems

सूचना तथा समाचार

HEIFER परियोजना सम्बन्धि छलफल तथा जानकारी आदन प्रदान कार्यक्रम सु–सम्पन्न ।

आज मिति २०७९।०५।२८ गते तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षतामा तथा प्र.प्र.अ श्री प्रयास भट्टाईज्यू,वडा अध्यक्षज्यूहरु,कर्मचारीहरु तथा  परियोजना प्रतिनिधिहरुको उपस्थितिमा  HEIFER परियोजना सम्बन्धि छलफल तथा जानकारी आदन प्रदान कार्यक्रम सु–सम्पन्न ।

मानव वेचविखन विरुद्धको १६ औं राष्ट्रिय दिवस २०७९ को सु-अवसरमा आज मिति २०७९।०५।२० गते तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षतामा " तिनै तहको सरकार मानव वेचविखन विरुद्धको सरोकार " भन्ने नारा सहित सु–सम्पन्न

मानव वेचविखन विरुद्धको १६ औं राष्ट्रिय दिवस २०७९ को सु-अवसरमा आज मिति २०७९।०५।२० गते तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षतामा तथा प्रमुख अतिथि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू,तादी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री प्रयास भट्टराई ज्यू,वडा अध्यक्षज्यूहरु

Pages

//