कोरोना भाइरस ( कोभिड–१९ )महामारीका रुपमा फैलिँदै गएपछि यति बेला स्वदेशमा देखि विदेशमा रहेका नेपाली सबैलाई पिरोलेको छ ।यही परिस्थितिलाई मध्यनजर गरि तादी गाउँपालिकाबाट विदेशमा रहेका नागरिकहरुको अवस्था जानाकारी लिन तथा सोहि सम्बन्धमा यस अघि तादी गाउँपालिकाको वडा बाट प्राप्त विवरण अध्यावधिक तथा अभिले
कोरोना भाईरसको (कोभिड १९) पुर्व तयारी तथा प्रतिकार्य सम्वन्धि कार्यमा गाउँपालिका स्तरिय समन्वय समितिका अध्यक्ष श्री नारायण प्रसाद पाण्डे ज्यू को अध्यक्षतामा विभिन्न मितिमा बैठक बसि गरिएका निर्णयहरु-