समाचार
सामी कार्यक्रम चौथो चरणको कार्यान्वय(मोडालिटी) सम्बन्धी १ दिने अभिमखीकरण कार्यक्रम
तादी गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा आज मिति २०८२।०८।२९ गते तादी गाउँपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा ,विशेष अतिथिहरु उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री तेजिन्द्र गौतमज्यू,वडा अध्यक्षहरु श्री आश्विन कुमार पाण्डेज्यू,श्री सीर मान तमाङज्यू,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,कार्यक्रम सहकजर्ता श्री भोजराज सूनारज्यू, तादी गाउँपालिका विषयगत शाखाका शाखा प्रमुखहरु तथा कर्मचारीज्यूहरुको सहभागितामा सामी कार्यक्रम चौथो चरणको कार्यान्वय(मोडालिटी) सम्बन्धी १ दिने अभिमखीकरण कार्यक्रम सम्पन्न भयो ।
