समाचार
सहकारी संस्थाहरुलाई लेखा तथा बित्तिय साक्षरता ५ दिने कार्य क्षमता विकास तालिम
आज मिति २०८२।०३।०२ गते तादी गाउँपालिकाको आयोजनामा तादी गाँउपालिकाको उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता तथा तादी गाँउपालिकाको अध्यक्ष श्री सन्तमान तामाङज्यूको प्रमुख आतिथ्यता,विशेष अतिथि प्र.प्र.अ श्री ध्रुब खनालज्यू ,कार्यक्रम प्रशिक्षक नविन मैनालीज्यू,तादी गाउँपालिका क्षेत्र भित्र रहेका सहकारी संस्थाका प्रतिनिधि व्यवस्थापक तथा कर्मचारीहरुको सहभागितामा मिति २०८२।०२।२९ गते देखी २०८२।०३।०२ गते सम्म संञ्चालन भएको सहकारी संस्थाहरुलाई लेखा तथा बित्तिय साक्षरता ५ दिने कार्य क्षमता विकास तालिम तादी गाउँपालिकाको सभाहलमा समापन समारोह सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण भई सु–सम्पन्न भयो ।