समाचार
विपन्न दलित सशत्तिकरण कार्यक्रम
सामाजिक विकास कार्यालय ,गजुरी धादिङ र तादी गाउँपालिकाको संयुक्त आयोजनामा आज मिति २०८२।०३।०२ गते दखि ३ दिन सम्म संञ्चालन हुने विपन्न दलित सशत्तिकरण कार्यक्रम अन्तरर्गत बाख्रा पालन सम्बन्धी तालिम कार्यक्रम तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षता,तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको प्रमुख आतिथ्यता,विशेष अतिथि प्र.प्र.अ श्री ध्रुब खनालज्यू तथा तादी गाउँपालिकामा बसोबास गर्नहुने विपन्न दलित समुदायका नागरिकहरुको उल्लेख्य सहभागितामा सुभारम्भ भयो ।