समाचार
विपद्का समयमा सिकाइ निरन्तरताका लागि सिकाई कार्यक्रम अन्तरर्गत तादी वडा नं १,काल्चे स्थित श्री मंगलेश्वरी आधारभुत विद्यालय र तादी १ उर्लेनि स्थित श्री सुन्दरा माध्यामिक विद्यालयमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
तादी गाउँपालिकाको आयोजनामा विपद्का समयमा सिकाइ निरन्तरताका लागि सिकाई कार्यक्रम अन्तरर्गत तादी वडा नं १,काल्चे स्थित श्री मंगलेश्वरी आधारभुत विद्यालय र तादी १ उर्लेनि स्थित श्री सुन्दरा माध्यामिक विद्यालयमा ,विद्यालय निरिक्षक श्री सन्तोष खनालज्यू,लेखा अधिकृत श्री प्रकाश कुमार राईज्यू,सूचना प्रविधि अधिकृत श्री पुरुषोतम वाग्लेज्यू,शिक्षक सहजकर्ता दिपक प्रसाद सिटौलाज्यू, सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू,विद्यालय प्रधानाध्यापक ज्यू,शिक्षकज्यूहरु तथा अभिभावकहरुको उल्लेख्य उपस्थितिमा आपुरण तथा द्रुत सिकाइ योजना कार्यान्वयनको लागि सरोकारवालाहरुको लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।




