FAQs Complain Problems

योजनाको भुक्तानीको लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरु के के हुन् ?

योजनाको भुक्तानीको लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरु निम्न छन् :-

१. निवेदन

२.बिल भरपाई

३.वडा सचिब / वडा अध्यक्षको रोहबरमा गरिएको सार्वजनिक परिक्षणको निर्णय प्रतिलिपि

४.वडा समितिको सिफारिस

५.योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि

६. अन्तिम प्राविधिक प्रतिबेदन

७.अनुगमन समितिको निर्णय प्रतिलिपि

८. योजना शाखाको टिप्पणी र भुक्तानी आदेश