FAQs Complain Problems

मानव वेचविखन विरुद्धको १६ औं राष्ट्रिय दिवस २०७९ को सु-अवसरमा आज मिति २०७९।०५।२० गते तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षतामा " तिनै तहको सरकार मानव वेचविखन विरुद्धको सरोकार " भन्ने नारा सहित सु–सम्पन्न

मानव वेचविखन विरुद्धको १६ औं राष्ट्रिय दिवस २०७९ को सु-अवसरमा आज मिति २०७९।०५।२० गते तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यूको अध्यक्षतामा तथा प्रमुख अतिथि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यू,तादी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री प्रयास भट्टराई ज्यू,वडा अध्यक्षज्यूहरु बच्चुराम तामाङ,सरोज भण्डारी,नकुर दोङ तामाङ,सिरमान तामाङ ज्यू,तादी गाउँपालिका कानुनि सल्लाहाकार गणेश प्रसाद अधिकारी ज्यू,कार्यपालिका सदस्यज्यूहरुको आथित्यता तथा गाउँपालिका भित्रको महिला समुहका प्रतिनिधिज्यू,शक्ति समुहका प्रतिनिधि ज्यू,विभिन्न संघ संस्थाका प्रतिनिधि ज्यूहरु लगायत विभिन्न शाखागत कर्मचारीहरुको उपस्थितिमा " तिनै तहको सरकार मानव वेचविखन विरुद्धको सरोकार " भन्ने नारा सहित सु–सम्पन्न ।

आर्थिक वर्ष: