समाचार
पूर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा सभा २०८२
आज मिति २०८२।०३।०६ गते तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङज्यूको अध्यक्षतामा पूर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा सभा २०८२ , विशेष अतिथिहरु उपाध्यक्ष श्री सन्जू प्याकुरेलज्यू,प्र.प्र.अ. श्री ध्रुब खनालज्यू,वडा अध्यक्षज्यूहरु,जनस्वास्थ्य कार्यालय,नुवाकोटकका खोप अधिकृत श्री अमृत महर्जनज्यू, खरानीटार अस्पतालका मे.सु डा .एरीका कार्कीज्यू,ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक श्री जयन्ती थापाज्यू, स्वास्थ्य संयोजक बासुदेव श्रेष्ठज्यू,कार्यपालिका सदस्यज्यूहरु,वडा सदस्यज्यूहरु,तादी गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मिज्यूहरु,गाउँपालिका भित्रका स्वास्थ्य स्वयंमसेविकाज्यूहरुको सहभागितामा स्वास्थ्यकर्मि तथा स्वयंमसेविकाहरुलाई उहाँहरुको योगदानको उच्च कदर गर्दै सम्मान समेत भई ,विगत लामो समय देखि स्वास्थ्य स्वयंमसेविका रहि निवृत्त हुनु भएका स्वयंम सेविकाहरुलाई अक्षरुपी नगद रु ५००००(अक्षरुपी पचास हजार मात्र) र कदर पत्र समेत प्रदान भई सम्पन्न भयो ।