समाचार
तादी गाउँपालिकाको १७ औं अधिवेशनको दोस्रो बैठक
आज मिति २०८२।०३।०९ गते तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङज्यूको सभाध्यक्षमा बसेको तादी गाउँपालिकाको १७ औं अधिवेशनको दोस्रो बैठकमा तादी गाउँपालिका उपाध्यक्ष,बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक श्री सन्जु प्याकुरेलज्यूबाट प्रस्तुत गर्नु भएको आ.व २०८२।८३ को लागि तादी गाउँपालिकाको बजेट तथा कार्यक्रम २०८२ , सभामा पेश भएको तादी गाउँपालिकाको आर्थिक विद्येयक २०८२, तादी गाउँपालिकाको विनियोजन विधेयक २०८२ र्सवसम्मति ढङ्गले पारित भई सम्पन्न भयो ।