FAQs Complain Problems

तादी गाउँपालिकको सम्पुर्ण वडाबाट प्रदान गरिने घटना दर्ता पुर्ण रुपमा अनलाईन प्रणालि मार्फत सेवा सञ्चालन गरिएको सम्बन्धमा

यस आ.व. २०७७।०७८को लागि तादी गाउँपालिकाबाट बार्षिक निति तथा कार्यक्रममा उल्लेख भए अनुरुप आज मिति २०७७।११।१७ गते देखि तादी गाउँपालिकाको सम्पुर्ण वडाबाट प्रदान गरिने घटना दर्ता पुर्ण रुपमा अनलाईन प्रणालि मार्फत सेवा सञ्चालन गरिएको साथै यस अघि नै सामाजिक सूरक्षा भत्ता समेत पुर्ण बैकिङ्ग प्रणाली मार्फत वितरण कार्य भई तादी गाउँपालिकालाई सूचना प्रविधि मैत्रि वनाउदै जन चाहना अनुरुप आम नागरिकलाई तादी गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाहमा थप चुस्त तथा व्यवस्थित बनाउँदै लगिएको जानकारी सम्पुर्णमा गराउँन चाहान्छौं । यस व्यवस्थापन तथा सञ्चालनको लागि सम्बन्धित सम्पुर्ण कर्मचारीहरु प्रति हार्दीक धन्यवाद समेत दिन चाहन्छौं ।

तादी गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

खरानिटार,नुवाकोट

आर्थिक वर्ष: