समाचार
किशोर किशोरी मैत्री स्वास्थ्य सेवा संचालन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम
आज मिति २०८२।०३।१५ गते तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा ,विशेष अतिथि उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ श्री ध्रुब खनालज्यू,वडा अध्यक्ष श्री नकुर दोङ तामाङज्यू,स्वास्थ्य संयोजक बासु श्रेष्ठज्यू,स्वास्थ्य संस्थाका प्रतिनिधि स्वास्थ्यकर्मीज्यूहरु,विद्यालयका प्रतिनिधि शिक्षकहरु,विद्यालय नर्सहरु तथा विद्यालयका प्रतिनिधि विद्यार्थीहरुको सहभागितामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा संचालन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।