समाचार
उच्च रक्तचाप जुनोटिक रोग सर्पदंश र ANTIMICROBIAL RESISTANCE-AMR सम्बन्धित पैरवी तथा अभिमुखिकरण कार्यक्रम
आज मिति २०८२।०३।१३ गते तादी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षता,विशेष अतिथि उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,लेखा प्रमुख श्री सेवक विक्रम राईज्यू,खरानीटार अस्पतालका मे.सु श्री डा. एरीका कार्कीज्यू,तादी गाउँपालिकाको स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीज्यूहरुको सहभागितामा उच्च रक्तचाप जुनोटिक रोग सर्पदंश र ANTIMICROBIAL RESISTANCE-AMR सम्बन्धित पैरवी तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।