FAQs Complain Problems

आज मिति २०७९।०६।०७ गते तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा स्थानिय सरकारको क्षमता अभिबृद्धिको लागि " विपद् जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशिका " मा दुई दिने अभिमुखिकरण कार्यक्रम सु–सम्पन्न ।

आज मिति २०७९।०६।०७ गते तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङज्यूको अध्यक्षतामा , उपाध्यक्ष श्री सन्जु प्याकुरेलज्यू,प्र.प्र.अ.श्री प्रयास भट्टराईज्यू,वडा अध्यक्षज्यूहरु,कार्यपालिका सदस्यज्यूहरु,सहजकर्ता यादव नेपाल,श्याम कृष्ण पौडेलज्यू, शाखागत कर्मचारीहरु,ईलाका प्रहरी कार्यालय खरानिटार तथा सूरक्षा निकाय सशस्त्र प्रहरीबलका प्रतिनिधिज्यूहरुहो उल्लेख्य सहभागितामा स्थानिय सरकारको क्षमता अभिबृद्धिको लागि " विपद् जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशिका " मा दुई दिने अभिमुखिकरण कार्यक्रम सु–सम्पन्न ।

आर्थिक वर्ष: