FAQs Complain Problems

आज मिति २०७९।०५।१३ गते तादी गाउँपलिका उपाध्यक्ष श्री सन्जु प्याकुरेल ज्यूको अध्यक्षतामा आ.व. २०७८।०७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय बार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।

आज मिति २०७९।०५।१३ गते तादी गाउँपालिका उपाध्यक्ष श्री सन्जु प्याकुरेल ज्यूको अध्यक्षतामा , प्रमुख अतिथि तादी गाउँपालिका अध्यक्ष श्री सन्तमान तामाङ ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री प्रयास भट्टराई ज्यू, सम्पुर्ण वडाका वडा अध्यक्ष ज्यूहरु, स्वास्थ्य शाखा संयोजक श्री विनोदराज खरेलज्यू, जिल्ला स्वास्थ्य कार्यालय प्रतिनिधि जनार्दन शिलवाल ज्यू , स्वास्थ्य संस्थाका प्रमुख ज्यूहरु लगायत शाखागत कर्मचारीहरुको उपस्थितिमा आ.व. २०७८।०७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय बार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।

आर्थिक वर्ष: