FAQs Complain Problems

तादी गाउँपालिका नयाँ प्रशासकिय भबन

Read More

रमणीय उर्लेनी

Read More

बुदुने एकीकृत बस्ति

Read More

मनमोहक तामे सत्तार

Read More

तादी गाउँपालिकाको प्रसिद्ध पर्यटकिय गन्तव्य -बाघमारा

Read More

मिति २०७९।०२।०६ गते अध्यक्ष श्री सन्तमान तामाङज्यूबाट तादी गाउँपालिकाको उपाध्यक्षको सपथ ग्रहण कार्यक्रम सु–सम्पन्न ।

Read More

मिति २०७९।०२।०६ गते अध्यक्ष श्री सन्तमान तामाङज्यूबाट तादी गाउँपालिकाको सम्पुर्ण वडा अध्यक्ष ज्यूहरुको सपथ ग्रहण कार्यक्रम सु–सम्पन्न ।

Read More

मिति २०७९।०२।०६ गते अध्यक्ष श्री सन्तमान तामाङज्यूबाट तादी गाउँपालिकाको सम्पुर्ण गाउँ सभाका सदस्यज्यूहरुको सपथ ग्रहण कार्यक्रम सु–सम्पन्न ।

Read More

जन प्रतिनिधि

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सर्जमिन पश्चात
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपि
३. पासपोर्ट साइजको २ प्रति फोटो
४.नागरिकता अन्यन्त्रको भएमा बसाई–सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
५. सर्जमिन मुचुल्का गर्ने

सेवा प्रकारः-
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. घर भएको स्थानको ज.ध.प्र.पत्रको प्रतिलिपि
३. निवेदकको ना.प्र. पत्रको प्रतिलिपि
४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि
५. घरजग्गा कर तिरेको कर चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि
६. घर निर्माणको आंशिक वा पूर्ण सम्पन्न पत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- परिषद्को निर्णयअनुसार
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन
२.मोहियानी अस्थाइ निस्साको सक्कल र प्रतिलिपि
३.जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४.नागरिकताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- एक दिन वा सर्जमिन पश्चात
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिहरुको ना.प्र.प.को प्रतिलिपि १/१ प्रति, नाता प्रमाण खुल्ने कागजातको सक्कल र प्रतिलिपि
३. न.पा. बाहिरका ना.प्र. पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
४. नावालकको हकमा जन्म दर्ताको सक्कल र प्रतिलिपि
५. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २/२ प्रति
६. अन्य आवश्यकता अनुसारका कागजात
७. आवश्यकता अनुसारको सर्जमिन गर्न सक्ने

सेवा प्रकारः-
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको ना.प्र. प. को प्रतिलिपि
३. घरधनीको ना.प्र प. को प्रतिलिपि र घर जग्गा भएको
प्रमाणको प्रतिलिपि
४. निवेदकको निवेदनमा घरधनीको सनाखत

जानकारी